निको आथाङ तुनमुन समाजको नियमित बैठक सम्पन्न, मासिक बैठक सञ्चालन गर्ने महत्वपूर्ण निर्णय ।।।
2026-07-17वडा सदस्यको उदाहरणीय पहल: कानुनी पहिचानसँगै सम्मिरे दमाईले पाए नागरिकता ।।।
2026-07-17
Saturday, July 18, 2026
दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि द्धारा प्रारम्भिक साकोसहरुको अनुगमन ।

दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि द्धारा प्रारम्भिक साकोसहरुको अनुगमन कार्यक्रम अन्तर्गत २०७९ जेठ १७ गते काे दिन श्रमजीवी साकोस शैलुङ गा.पा. ६, फस्कु सप्पन्न भएको छ ।





