नेपाल राष्ट्रिय जातीय संग्रहालयको नयाँ कार्यसमिति निर्वाचित ।।।
2026-08-24अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
2026-08-24
Monday, August 24, 2026
मधेशी एकता समाजको विस्तार कार्यक्रम सम्पन्न ।।।
मधेशी एकता समाजको विस्तार कार्यक्रम सम्पन्न ।।।
विनोद मण्डल, मंसिर १२ ।मधेसी एकता समाज united madheshi society दुबई तथा United arabic emrirates को जवली लेबर क्याम्पमा मधेशी संगठनको विस्तार गरिएको छ ।
दुवैइ स्थित रवीन्द्र यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा सन्तोष यादवलाई सर्वसहमतिले अध्यक्ष बनाई २२ सदस्य वैदेशिक रोजगार समिति विस्तार गरिएको छ ।
आयोजित कार्यक्रममा वैदेशिक रोजगार अन्तर्गत विभिन्न कम्पनीहरुमा कार्यरत नेपालीहरु जम्मा भएर वैदेशिक रोजगारमा भोग्दै आएको सास्तीलाई मध्यनजर राख्दै समितिको विस्तार गरिएको प्रेस सल्लाहकार अनिश यादवले बताएका छन ।





