काठमाडौँ उपत्यकामा भूकम्पको ठुलो धक्का महसुस ।।।

0Shares

काठमाडौँमा भूकम्पको ठुलो धक्का महसुस

काठमाडौँमा भूकम्पको ठुलो धक्का महसुस गरिएको छ । मध्यराति १ बजेर १९मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । काठमाडौँलगायत आसपासका जिल्लामा धक्का महसुस गरिएको हो ।

भूकम्पको केन्द्रबिन्दु र कति म्याग्नेच्युडको हो भन्ने बारेमा राष्ट्रिय भूकम्प मापन केन्द्रले केही जनाएको छैन । भूकम्पको धक्का महसुस भएपछि मानिसहरू घरबाहिर निस्किएका थिए । विस्तृत विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *