मेयर बालेन शाहले पहिलो नगरसभा बैठक नै लाइभ गरेपछि केही वडाअध्यक्ष आत्तीए

38Shares

मेयर शाहले पहिलो बैठक नै लाईभ गर्नै भन्दै मिडियामा लाइभ गरेपछि केही जनप्रतिनिधिले आपत्ति जनाएका हुन् ।

नगरसभाको बैठकमा ११ नम्बर वडाका वडाअध्यक्ष हिरालात तण्डुकारले मेयरलाई प्रश्न गरे– शपथ खानेबेलामा गोपनीयता, यो (बैठक) चाहिँ ओपनीयता भएनर?

उनले भने, ‘सपथ खाँदा गोपनियता, कार्यान्वयन गर्दा ओपनियता’ भएन र मेयर ज्यू रु’ मेयर बालेन शाहले निर्वाचन अघि आफ्नो घोषणापत्र बमोजिम नै सोमबार नगरसभाको पहिलो बैठक लाइभ गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *