खोपाचागु -८,बिगु दोलखा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्मान भएको छ ।

0Shares

निको एकता समाज परिवर्तन बाल क्लब थाङ्मीचागु ।
थाङ्मीचागु डट कम
सन्तोष ठान्टी थाङ्मी
खोपाचागु -८,बिगु दोलखा
साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्मान भएको छ ।
प्रथम जित हात पार्नु सफल हुनु भएकोमा ।
निको एकता समाज परिवर्तन बाल क्लबको टिमलाइ
हार्दिक बधाई दिनु चाहन्छौं ।
फाइनल खेल सप्पन्न भएको छ।
प्रथम : निको एकता समाज परिवर्तन बाल क्लब क्लब सबित १-२ थाङ्मीचागु
द्वितीय : बिगु – सबिक -७ मगर संघ
तृतीय : खोपाचागु
सान्त्वना : आयोजना टिम उतरेपानी
हार्दिक बधाई छ!
निको एकता समाज परिवर्तन बाल क्लब युवाको अगुवाइमा साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गरी ‘प्रथम हुनु गएकोमा ‘ बिगु ८ साबिक १-२ का खेलाडीहरु लगायत अगुवाइ गर्नु भएको निको एकता समाज परिबर्तन बाल क्लबको सबै टिम लाई हार्दिक बधाई सहित थप अरु अरु खेलको पनि सफलताको शुभकामना व्यक्त गर्दा छौँ !
अगुवाइ खेलाडी टिम :-
निको बल क्लब अध्यक्ष :- बिधान थाङ्मी
कोच :- बिक्रम थाङ्मी
विशेष धन्यवाद खेलाडीहरुलाइ ।
THANGMICHAGU CHAGU TIME
Lavin thami
Prakash thami
Milan hami
Karran thami
Aasis thami
Durga thami
Aabisek thami
हार्दिक बधाई अनि धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *