मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
Saturday, May 23, 2026
झाडीमा नवजात शिशु फेला।।।
झाडीमा नवजात शिशु फेला।।।
विनोद मण्डल, भदौ ५ । समाजमा अराजकता बढ्न थालेपछि मानवीयता हराइरहेको अवस्था रहेको देखिन्छ ।
बाजुराको एक जंगलमा नवजात शिशु घारीमा फालिएको अवस्थामा फेला परेको छ ।
बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ४ मा रहेको घारीमा एक नबजात शिशु झाडीमा फेला परेपछि स्थानीयले उद्दार गरेका हुन् ।
नवजात शिशुको वयलपाटा अस्पतालमा उपचार भइरहेको बुझिएको छ ।
मोजमष्ती गर्दै गर्दा आँखा नदेख्ने व्यक्तिले यसरी अमानविय ढंगले नबजात शिशुलाई जंगलमा फालेर दानवीय ब्यबहार देखाउने जो सुकैलाई कानुनी दायरामा ल्याउन जरुरी छ ।






