मङ्गोल राष्ट्रबादको बलत्कारी गुटबन्दी का नाइके बुद्धलाल मेचे हुन् ।

0Shares

सार्वजनिक रुप मा पत्र लेखी राजिनामा दिएको घोषणा गरि सकेको पुर्व मुलसचिव थमन बुढामगर लगायत अन्य ९ जना केन्द्रिय सदस्य हरु लाई चिरनिन्द्रा मा सुति रहेको अनुशासन सभा एक्कासि विउझिएर विधान विपरित गएको तथा मेचे सङ्गठन लाई आंच आउने गतिविधि गरेको भनी माग गरे बमोजिम गुटबन्दी का नाइके मेचे र उस्को सङ्गठन ले कारवाहि गरेको घोषणा गरेर हग्ने लाई भन्दा देख्ने लाई लाज भन्ने वाक्य बुद्धलाल मेचेले साबित गरेको देखिन्छ।

गण्डकि प्रान्त र लुम्बिनी प्रान्त ले आयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रम मा मुलसचिव थमन बुढा मगर र अध्यक्ष बुद्धलाल मेचे लगायत उस्का टिम लाई नै चिट्ठी पत्र द्वारा डाकिएको हो।
लोकतन्त्र मा प्रान्त ले आफ्नो कुनै पनि कार्यक्रम आयोजना गर्दा माथिल्लो सभा का नेता लाई आतिथ्य को निम्ति आमन्त्रण गर्नु पाउने अधिकार सुरक्षित छ।
यसलाइ विधान विपरित गाको तथा संङ्गठन मा आंच पुग्ने काम गरेको भन्ने सवाल हुदैन बरु विधान अनुरुप भएको कार्यक्रम लाई विधान विपरित गतिविधि गरेको भनेर कार्यक्रम मा सहभागी हुने नेता तथा गन्डकी प्रान्त तथा लुम्बिनी प्रान्त विघटन गर्ने बुद्धलाल र उस्को केन्द्र सभा विधान विपरित गएर तानाशाही नीति अख्तियारि गरेको देखिन्छ।

असल मा साच्चै लोकतान्त्रिक नीति नियम विधि विधान अनुसार कारवाही गर्नु पर्ने पात्र हरु चाहिँ यस प्रकार छन।

1.बुद्धलाल मेचे:-पहिलो नम्बर मा कारवाही गर्नु पर्ने कारण आदरणीय गोपाल गुरुङ 2064 को दर्ता mno सङ्गठन खारेजी गरि आफ्नो नाउ मा मेचेले कब्जा गरेको।

2.केन्द्र सभा लाई 18/19 सम्म बन्धक बनाइएको।

3.आफ्नै सङ्गठन भित्र गुटबन्दी गरि आफ्नो सहयात्री लाई बस्न नसक्ने गरि बाध्य पारिएको।

4.चाइनाले 90% लडाइ नेपालका मुलवासी को लडिदिएको भनेर सार्वजनिक अभिव्यक्ति दिएको।

5.मेचेको mno आठ चोटि फुटछ तब मात्र बलियो हुन्छ भन्ने गैर जिम्मेवारी अभिव्यक्ति दिएको।

6.मंगोल रिसर्च सेन्टर को आर्थिक प्रतिवेदन अहिले सम्म नदेखाइएको।

7.लोकतान्त्रिक सङ्गठन मा एक्लो नीति तानाशाही हिटलरे नीति अख्तियारी गरिएको।

8.महा मानव पद आफ्नो एक्लो खुसी तानाशाही निति ले दिएको।

9.एक्लो नीति तानाशाही नीति अपनाएर हाल मोरङ्ग मा हुँदै गरेको कार्यक्रम गर्दै गरेको।

  1. आदरणीय गोपाल दाइ द्वारा लिखित किताब मा कहि कतै नभएको मंगोल रास्ट्रवाद शब्द मन खुशी एक्लो नीति अनुसार थपिएको।

11.धर्म निरपेक्ष हाम्रो मुटु हो भन्ने नारा को गला घोटिएको।

12.प्रान्तीयता हाम्रो अंग हो भनिएको तर प्रान्तीयता को अधिकार को चिरहरण गरिएको।

13.लोकतन्त्र हाम्रो प्राण हो भन्ने नारा को चिरहरण गरि एक्लो तन्त्र तानाशाही हिटलरे नीति अंगालेको।

अब कारवाही गर्नु पर्ने कारण तथा मेचेका विश्वासिला सिपाही कार्यक्रता हरु मा पनि जाऔं।

1.अर्जुन लोवा(two in one)युटेबे र प्रदेस सदस्य:-कारवाही गर्नु पर्ने कारण चाहिँ आफ्नै सङ्गठन भित्र को सदस्य हरुको आरोप लाएर चरित्र हत्या गर्दै सामाजिक सन्जाल भरी प्रसार प्रचार गरि सङ्गठन को गोप्यनियता भंग गरिएको।

2.लासिम हाङ्ग लिन्बु प्रदेश सदस्य:-लोकतन्त्र मा उत्तराधिकारी बुद्धलाल मेचे लाई घोषणा गरेको अभिव्यक्ति दिने।

3.नवीन घले:-ब्याक्ती चरित्र हत्या र मगरवाद नेशनल को आरोप लाएर समुदाय विशेष लाई तार्गेट गरिएको।

4.विकास गुरुङ।लोकतन्त्र मा उत्तराधिकारी बुद्धलाल हो भनेर लेख्ने।

5.14/15 जना को केन्द्रिय सदस्य को जम्बो टोलि बनाएर विभिन्न जिल्ला जिल्ला मा गुटबन्दी गर्दै हिडने।

मुलवासी शुभचिन्तक सहयोगी,समर्थक कार्यकर्ता साथिहरु हो
अब भन्नुहोस लोकतान्त्रिक मूल्य मान्यता तथा विधि विधान विपरित को गएको छ कस्लाइ कारवाही हुनु/गर्नु पर्ने हो?तर कस्लाइ चाहि कारवाही गरिएको छ?त्यो पनि राजिनामा दिइसकेको सदस्य हरुलाइ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *