चुरे दोहनप्रति पूर्वराष्ट्रपतिको चिन्ता ।।

0Shares

चुरे दोहनप्रति पूर्वराष्ट्रपतिको चिन्ता ।।

विनोद मण्डल, साउन १४ । वातावरणमा नकारात्मक प्रभावको कारणले गर्दा मानविय जीवनमा प्रत्यक्ष प्रभाब परेको अवस्था रहेको देखिन्छ ।

तराई मधेश लगायत क्षेत्रमा मनसुनको समयमा वर्षा बन्द भै खडेरीको महसुस भइरहेको अवस्थामा पानीको सतह सुक्दै मधेशका अधिकांश पानीका श्रोत सुक्न थालेपछि पूर्व राष्ट्रपति रामवरण यादवले चिन्ताj व्यक्त गर्नु भएको छ ।

नेपालको चुरे दोहन, वन जंगल फडानी ,डुङ्गा गिट्टी बालुवा उत्खननले मधेशमा जल संकट हुने पूर्व राष्ट्रपती डा.रामवरण यादवले दशकौ अघिनै बताउनु भएको थियो ।

अनावस्यक चूरे दोहनले यतिबेला तराई मधेश क्षेत्रमा धमाधम पानीका सतह घट्दै खाने पानी लगायतका समस्या समुदायमा उत्पन्न भइरहेको अवस्थामा चिन्ता व्यक्त गरीएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *