मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Tuesday, July 7, 2026
चुरे दोहनप्रति पूर्वराष्ट्रपतिको चिन्ता ।।
चुरे दोहनप्रति पूर्वराष्ट्रपतिको चिन्ता ।।
विनोद मण्डल, साउन १४ । वातावरणमा नकारात्मक प्रभावको कारणले गर्दा मानविय जीवनमा प्रत्यक्ष प्रभाब परेको अवस्था रहेको देखिन्छ ।
तराई मधेश लगायत क्षेत्रमा मनसुनको समयमा वर्षा बन्द भै खडेरीको महसुस भइरहेको अवस्थामा पानीको सतह सुक्दै मधेशका अधिकांश पानीका श्रोत सुक्न थालेपछि पूर्व राष्ट्रपति रामवरण यादवले चिन्ताj व्यक्त गर्नु भएको छ ।
नेपालको चुरे दोहन, वन जंगल फडानी ,डुङ्गा गिट्टी बालुवा उत्खननले मधेशमा जल संकट हुने पूर्व राष्ट्रपती डा.रामवरण यादवले दशकौ अघिनै बताउनु भएको थियो ।
अनावस्यक चूरे दोहनले यतिबेला तराई मधेश क्षेत्रमा धमाधम पानीका सतह घट्दै खाने पानी लगायतका समस्या समुदायमा उत्पन्न भइरहेको अवस्थामा चिन्ता व्यक्त गरीएको हो ।





