थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Tuesday, June 16, 2026
विद्यार्थी रास्ट्रका प्रतिक राष्ट्रिय कर्णधार हुन ।श्री कालिन्चोक माध्यमिक बिद्यालय ।।दोलखा बिगु गाउँपालिका ८ थाङ्मीचागु ।।।
विद्यार्थी रास्ट्रका प्रतिक राष्ट्रिय कर्णधार हुन ।
श्री कालिन्चोक माध्यमिक बिद्यालय ।।
दोलखा बिगु गाउँपालिका ८ थाङ्मीचागु ।।।

खोपाचागु ८ साबिक थाङ्मीचागुमा रहेको कालिञ्चाेक माध्यमिक बिद्यालयले नव आगन्तुक शिक्षक,शिक्षिकालाई स्वागत गरे संगै ।

भर्न अभियान र्यालि कार्यक्रम विभिन्न नाराका साथ (बालबालिका नपढाउने बुबा आमा अपराधी हुन,बालअधिकार ।

सबैकाे सराेकार,आजकाे आवश्यकता गुणस्तरीय शिक्षा) भन्दै अभिभावक,विद्यार्थी,शिक्षक,सबैकाे प्रयास एकसाथ रहेको छ।

याे शैक्षिकसत्र बाट विध्यालय थप सुधारका केहि महत्त्वपूर्ण कार्य निर्णय भएकाे छ । जय शिक्षा !!






