नेपाल राष्ट्रिय जातीय संग्रहालयको नयाँ कार्यसमिति निर्वाचित ।।।
2026-08-24अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
2026-08-24
Monday, August 24, 2026
मुक्तक रमेश थामी छड्केसलामा ।।।
मुक्तक
जिन्दगी अघि छ या पछि, म मेरै गतिमा छु
खासमा कति, यति-उति, जति हो त्यतिमा छु
केलाई भन्छन त जिन्दगी मानिसले यहाँ
खानु, पिउनु, या जिउनु, म मेरै मतिमा छु
——–रमेश थामी ‘छड्केसलाम’———






