राति पनि तीव्र गतिमा आरुघाट पुलमा बेलिब्रिज जडान सञ्चालनको तयारी
2026-10-18गाईवस्तुको दानामा प्रयोग हुने चोकर भेटिएपछि प्रियागोल्ड बिस्कुट नेपालमा प्रतिबन्धित
2026-10-18
Monday, October 19, 2026
प्रहरीद्वारा सामान बरामद ।।।
प्रहरीद्वारा सामान बरामद ।।।
विनोद मण्डल मंसिर २५ ।
जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती न.पा. वडा नं. १६ स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउदै गरेको प्र.२-०३-००१ ख५४०९ नं.को ट्रक चेकजांच गर्ने क्रममा उक्त ट्रकमा बिल सहितको सिमेन्ट ४२० बोरा लोड गरि ल्याएकोमा विना बिल भरपाई मोबाईलको ट्याम्पोररी ग्लास ६९ कार्टुन,ब्ल्याक चुरोट ४ कार्टुन,फेदन भुवा ५० केजी र प्र.२-०३-००१ ख ५४०९ नं.को ट्रक सहित अन्दाजी मुल्य ५०,५६९२७ (पचास लाख छपन्न हजार नै सय सत्ताईत) सामान बरामद गरी आवश्यक अनुसन्धान एबंम कारबाहीको लागि श्री राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।






