Asian Nepali Restaurantका सञ्चालक सोनाम शेर्पाद्वारा रसुवा बाढीपहिरो पीडितलाई रु. ३० हजार सहयोग ।।।
2026-08-30भोटेकोशीमा बहाव बढे पनि ठूलो जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा
2026-08-30
Monday, August 31, 2026
अवैध रूपमा बालुवा, गिट्टी उत्खन्न गर्ने सवारी साधनहरू नियंत्रण ।।।
अवैध रूपमा बालुवा, गिट्टी उत्खन्न गर्ने सवारी साधनहरू नियंत्रण ।।।
विनोद मण्डल मंसिर २१ । सरकारले लागू गरेकाे उत्खनन् सम्बन्धी नियम विपरीत उत्खनन् गरिरहेको ट्राक्टर प्रहरी नियन्त्रणमा रहेका छन् ।
मिति २०७९/०८/२१ गते अं.१४;०० बजेको समयमा विशेष सुचनाको अधारमा ईलाका प्रहरी कार्यालय सवैला धनुषाबाट गस्तीमा खटि गएको प्रहरी टोलीले जिल्ला धनुषा गणेशमानचारनाथ न.पा. ९ बरमझिया स्थित कमला खोलामा मापदण्ड विपरित अवैध रूपमा बालु गिट्टी उतखन्न गरि रहेको अवस्थामा प्रदेश २-००१ त. ०३०५ र प्रदेश २-०२-००१ त.७९७ नं. को ट्याक्टरहरू नियनत्रणमा लिई आवश्यक कारवाहीको लागी आजै गणेशमानचारनाथ नगरपालिकाको कार्यालय धनुषामा पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।





