महेन्द्र गेनाई प्रसुति तथा वाल अस्प्तालको शुभारंभ ।।।

0Shares

महेन्द्र गेनाई प्रसुति तथा वाल अस्प्तालको शुभारंभ ।।।

विनोद मण्डल मंसिर २१ । सिराहा जिल्लाको धनगढीमाई ११ मा रहेको महेन्द्र गेनाई अस्पतालको हालसालै सुचारु भएको छ ।

अस्पतालकाे शुभारम्भसँगै शुभावसरमा हुंने सप्ताहिक विविध कार्यक्रममा सहभागी भई लाभलिनको लागि अस्पताल प्रशासनले अनुराेध गरेको छ ।

गेनाई स्मृति प्रसुति तथा बाल कल्याण अस्पतालको आयोजना र विराट मेडिकल कॉलेजको सहयोगमा तिन दिने Mega Health Camp समापन भएको छ ।

हाल १९ गते देखि संचालित श्री राम कथा ज्ञान यज्ञ मंसिर २७ गते सम्म रहने छ । अस्पतालले औपचारिक रूपमा १९ गते देखि पहिलो चरणको सेवा शुभारंभ गरेको छ भने विशेषतः प्रसुति तथा बाल संग समबन्धित सेवा संचालन भएको हो । गौर-नाफामुलक सामुदायिक अस्पताल विभिन्न व्यक्ति, संघ-संस्था तथा स्थानीय सरकार (धनगढ़ीमाई न.पा) को पहलमा सेवा सुचारू भएकोछ ।

महेन्द्र गेनाई प्रसुति तथा वाल अस्प्ताल धनगढीमाई ११,को सेवा शुभारम्भ को शुभावसर गराउनमा मेयर शिवशंकर महतो काे प्रमूख भूमिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *