नेपाल राष्ट्रिय जातीय संग्रहालयको नयाँ कार्यसमिति निर्वाचित ।।।
2026-08-24अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
2026-08-24
Monday, August 24, 2026
थोरै बचेट धेरै काम निर्माण कमिटी अध्यक्ष (तुलमान थामी)
कार्तिक ५ । एकातिर भदौरे विकास र अर्कोतिर अपुरो बजेटको कारण नेपालका अधिकांश भागमा विकास ठप्प भएको अवस्था रहेको देखिन्छ ।
दोलखा जिल्लाको विगु गाउँपालिकामा विकास निर्माणमा थोरै बचेट धेरै काम भएको देखिन्छ ।
दुर्गम गाउँ भएको कारण बाटो घाटो निर्माणमा दिएको बजेटले काम पूरा नभएपछि स्थानिय जनताहरू चिन्तित बनेका छन् ।प्रधानमन्त्री स्व रोजगारको योजना अन्तर्गत प्राप्त बजेटले समयमा सम्पन्न हुनेगरी काम थालिए पनि काम गर्दै जादा बजेटले नभ्याउने अवस्थाहरूमा सरकारले ध्यान नदिँदा दोलखाका ग्रामीण बस्तीमा विकाशहरु ओझेलमा पर्न थालेको स्थानीयको गुनासो रहेको छ ।
थोरै बचेट धेरै काम
अध्यक्ष तुलमान थामी






