नेपाल राष्ट्रिय जातीय संग्रहालयको नयाँ कार्यसमिति निर्वाचित ।।।
2026-08-24अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
2026-08-24
Monday, August 24, 2026
पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खान अयोग्य ।
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले सत्तामा रहँदा विदेशी नेताहरूबाट पाएका उपहारहरूबारे अधिकारीहरूलाई भ्रममा पारेपछि देशको निर्वाचन आयोगले ५ वर्षको लागि राजनीतिक पदमा उम्मेदवार हुनबाट शुक्रबार अयोग्य घोषित भएका छन्।






