पत्रकार टेकराज थामीको सकुशल उद्धार गर्न फोनिजको माग ।।।
2026-08-28बाढीको जोखिम बढेपछि चीनमा खोज तथा उद्धार अभियान रोकियो !!!
2026-08-28
Friday, August 28, 2026
संविधान दिवसको समारोहमा पत्रकारलाई निषेध
असोज ३ संविधान दिवसको समारोहमा सरकारले पत्रकारको प्रवेशलाई निषेध गरेको छ । कार्यक्रमको समाचार सङ्कलन गर्न पुगेका अधिकांश पत्रकारहरूलाई सुरक्षाकर्मीले समारोहस्थल बाहिर नै रोकेको हो ।

यसबारे कार्यक्रम आयोजक समितिसँग बुझ्दा पत्रकारको व्यवस्थापन गर्ने जिम्मा सूचना विभागलाई दिएको र विभागसँगै सम्पर्क गर्नु भन्दै पन्छिएको छ । विभागका कर्मचारीहरू सम्पर्कबाहिर रहेका छन् ।





