हात्तीसार क्षेत्रको लक्ष्मी बैंक नजिकै टुकुचा खोला उत्खननको काम सुरु

6Shares

असोज १ काठमाडौं महानगरपालिकाले हात्तीसार क्षेत्रको लक्ष्मी बैंक नजिकै टुकुचा खोला उत्खननको काम सुरु गरेको छ । शनिबार महानगरपालिकाले डोजर लगाएर टुकुचा खोला उत्खननको काम सुरु गरेको हो ।

thangmichagu.com

केही दिनअघि महानगरपालिकाले जय नेपाल हल परिसर भत्काएर टुकुचा खोला उत्खननको काम सुरु गरेको थियो । महानगरपालिकाले टुकुचा खोलामा अवैध रुपमा निर्माण भएका संरचना भत्काएर करिडोर निर्माण गर्ने अभियान थालेको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *