थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Monday, June 15, 2026
विद्युत् प्राधिकरणले माग्यो विभिन्न तहका कर्मचारी (सूचनासहित)
भदौ ३१ नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । पदपूर्ति समितिले एक सूचना जारी गर्दै १० औं तहदेखि तह ३ सम्म आवेदन आह्वान गरेको हो ।

प्राधिकरणले खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरिएको सूचनामा उल्लेख छ ।
आवेदन असोज २० गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर असोज २७ गतेसम्म दरखास्त दिन सकिने प्राधिकरणले जनाएको छ । लिखित परीक्षाका लागि पुस ९ गते सम्पर्क गर्न पनि सूचनामार्फत जानकारी गराइएको छ ।




