स्वास्थ इकाइको समसमायिक विषयबस्तुमाथिको छलफल सम्पन्न ।।

35Shares

स्वास्थ इकाइको समसमायिक विषयबस्तुमाथिको छलफल सम्पन्न ।।।।

विनोद मण्डल भदाै १८ । दोलखाको बिगु गाउँपालिका वडा नं ८ थाङ्मीचागुको आम भेलाले स्वस्थ्य क्षेत्रमा रहेको समस्या समाधानको उपायको बाटो खोज्दै महत्त्वपूर्ण निर्णयहरु सर्वसहमतिले पारित गरिएको छ ।

थामीचागु सामुदायिक स्वास्थ्य इकाई थामीचागुमा हिरा थामी को अध्यक्षतामा बसेको बैठकले एक नया समितिको गठन समेत गरेको छ ।

१, हिरा थामी
२, दिनेश बुढाथोकी
३, देवी थामी
४, सरिता थामी
५, विष्णु माया थामी
६, निलम थामी
७, बिक्रम थामी
८, गुंज़जमान थामी
९ , जिबन थामी

समिति गठनको अतिरिक्त त्यहाँ स्वास्थ्य सेवा सुविधामा देखिएको समस्याप्रति गंभीर हुँदै दीर्घकालीन उपाय खोज्दै कार्यालय सहयोगीको अभाव पूरा गर्नको लागि स्थानिय पालिकासंग स्वास्थ्य साखा मार्फत माग गर्ने भन्दै समितिले निर्णय पारित गरेको विक्रम थामीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *