मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
Sunday, May 24, 2026
स्वास्थ इकाइको समसमायिक विषयबस्तुमाथिको छलफल सम्पन्न ।।
स्वास्थ इकाइको समसमायिक विषयबस्तुमाथिको छलफल सम्पन्न ।।।।
विनोद मण्डल भदाै १८ । दोलखाको बिगु गाउँपालिका वडा नं ८ थाङ्मीचागुको आम भेलाले स्वस्थ्य क्षेत्रमा रहेको समस्या समाधानको उपायको बाटो खोज्दै महत्त्वपूर्ण निर्णयहरु सर्वसहमतिले पारित गरिएको छ ।

थामीचागु सामुदायिक स्वास्थ्य इकाई थामीचागुमा हिरा थामी को अध्यक्षतामा बसेको बैठकले एक नया समितिको गठन समेत गरेको छ ।

१, हिरा थामी
२, दिनेश बुढाथोकी
३, देवी थामी
४, सरिता थामी
५, विष्णु माया थामी
६, निलम थामी
७, बिक्रम थामी
८, गुंज़जमान थामी
९ , जिबन थामी

समिति गठनको अतिरिक्त त्यहाँ स्वास्थ्य सेवा सुविधामा देखिएको समस्याप्रति गंभीर हुँदै दीर्घकालीन उपाय खोज्दै कार्यालय सहयोगीको अभाव पूरा गर्नको लागि स्थानिय पालिकासंग स्वास्थ्य साखा मार्फत माग गर्ने भन्दै समितिले निर्णय पारित गरेको विक्रम थामीले जनाएको छ ।






