मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
घुम्ती योजना सम्झौता सिबिरलाई निरन्तर दिदै कालिन्चोक गाउँपालिकाले.।।
घुम्ती योजना सम्झौता सिबिरलाई निरन्तर दिदै कालिन्चोक गाउँपालिकाले
दोलखा जिल्लाको कालिन्चोक गाउँपालिकाले विगत वर्ष देखि नै वडा कार्यालयमा गएर स्थानीय स्तरमा नै योजना सम्झौता गर्दै आएको यो वर्ष पनि भाद्र -२ गतेदेखि सुरु भएको सिविर यही भाद्र १९ गते सकिने छ यो एक जनमुखी कार्य भएको र यो यसले निरन्तरता नै पाउने छ भनी बताउनु हुन्छ गाउँपालिका प्रमुख अर्जुन प्रसाद सिवाकोटी यस वडामा विगत १ महिना देखि यातायात सेवा रोकियो र आब केहि दिनमा नै ठेक्केदारबाट काम गराइ पुन पहिलाकै स्थितिमा जनतालाई सेवा दिने कुरा गर्नुभएको छ योजना सम्झौताको कुरामा यो सिविर यस पालिकाको – ८ वडामा भइ सकेको र यहि -१९ गते कालिन्चोक गाउँपालिकाको वडा न- ५ यो वर्षको सिविर पुरा हुने भनी प्रशासनिक अधिकृत नवराज ओलिले बताउनु भएको छ। आज यस गाउँपालिकाको वडा न. – १ मा २२ वटा योजना सम्झौता भएको बताउनु हुन्छ वडा अध्यक्ष पदम बहादुर थामी साथै बाटो सुचारु गराउने कुरामा क्रमिक रूपमा अगाडि कुरा चलाउदै आएको छु आस छ आबको केहि दिनमा जनताले सेवा पाउने छ भनी अध्यक्ष थामिको बनाई रहेको छ ।







