मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Thursday, July 9, 2026
तिज पर्व हामी थामी जातिको पर्व होईन.(बिकास थाङ्मी किरात )
तितो र सत्य कुरा …
सबै जातिको पर्वको सम्मान हुनु पर्छ
तर आफ्नो पर्व के हो त्यो पनि बुझेको हुनुपर्छ
तिज पर्व
हामी थामी जातिको पर्व होईन
कुनै पनि पर्व मनाउनु त्यो पर्वको जानकरी हुनु जरूरी छ
तर आँखा बन्द गरेर कसैको पनि पर्व मनाउँदा अरूको अघि हामी रमिता हुनु हुँदैन ….
कुरा त यो छ यहाँ ….. जो मन्छे संस्कृति को ठूलो ठूलो भासन दिदै हिडछ … उनी हरूनेै बेसी रमाएको पाए
उनी हरूको गल्ती …
हाम्रो आउने पिढीलाई गल्त सन्देश दिनु
आफ्नो संस्कृतिलाई अहेलना गर्नु
सम्पूर्ण थामी जातिाई सानुु देखाउनु …





