यलुङ्ग इतिहास काठमाडौको प्राचीन जाती थम्बु समुदाय हुन, थम्बु थाङ्मी थामी ।।।

64Shares

यलुङ्ग इतिहास
काठमाडौको प्राचीन जाती थम्बु समुदाय हुन, थम्बु समुदायलाई नाग जाती भनेर पनि भन्ने गर्थे , अहिले पनि काठमाडौ धेरै ठाउँ का नाम थम्बु समुदायको थाङ्मी भाषामा रहेका पाउछौ, काठमाडौ बागमती खोलाको किनारै किनार भएर भगवान श्री कृष्ण सङ्गै गोपाल वश आएका थिए गोपाल वशको नाइके नै श्री कृष्ण भगवान हुन गोलाप वश भारतको मथुरा शहर बाट आएका हुन गोपाल वशी सबै गाई पालक थिए भने महिसपाल वशी भैंसी पालक थिए यो दुबै वश भारत हुँदै नेपाल आएका बिदेशी समुदाय हुन ।

श्री कृष्ण भगवान् ले काठमाडौ आइपुगे पछि त्यहाको रैथाने समुदाय नाग जाती अर्थात थम्बु समुदायलाई दमन गरि गोपाल वशी राज गरेका थिय । सबै जना थम्बुहरु भाग भाग भए तामाकोसी किनारा हुँदै दोलखा किरातीछापमा पुगे र आफ्नो अस्तित्वमा रहे । दोलखा शैलुङ्गको भेडा बाख्रा गोठमा यलुङ्गको जन्म हुन्छ । त्यही यलुङ्गको नामले आज शैलुङ्ग भनेर चिनिन्छ , यलम्बर थम्बु राजाको नुवारनको नाम यलुङ्ग हो । यलम्बर थम्बु र राक्षेशको लडाई कालिन्चोक देखि दोलखा सम्म लडाई गरेको इतिहास पाउछौ , त्यो राक्षसलाई जिते पछि सबै जनाले यलम्बर थम्बु राजालाई राजाको दर्जा दिएर दोलखा किरातीछापमा राजधानी बनाई राज्य सुरु गर्छ, पुर्खाको नासो काठमाडौलाई बैरी गोपाल वशी यक्ष वशी राजा हरुले राज गरेको यलम्बर राजाले सुन्छ र उनी दलबल सहित दोलखा किरातिछाप बाट काठमाडौ कब्जा गर्न आउँछ र गोपाल वशी राजा यक्ष गुप्त हराउँछ र काठमाडौ लाई केन्द्र राजधानी बनाई विशाल किरात साम्राज्य विस्तार गर्ने नीति बनाई राज गर्दै शासन आफ्नो कब्जामा ल्याउछ । यलम्बर थम्बु राजाले यलुङ्ग लिपि अनुसार पैसा बनाउछ नेपालमा पहिलो काठ र तामाको यल मुद्रा र येले सम्वत प्रचलनमा ल्याउनु भो ।

किरात राजा को एक सूची तल दिइएको छ ।

राजा यलम्बर थम्बु – ९० वर्ष,

राजा पेलं थम्बु – ८१ वर्ष,

राजा मेलं थम्बु- ८९ वर्ष,

राजा चंमिं थम्बु – ४२ वर्ष,

राजा धस्कं थम्बु- ३७ वर्ष,

राजा वलंच थम्बु – ३१ वर्ष ६ महिना,

राजा हुतिं थम्बु – ४० वर्ष ८ महिना,

राजा हुरमा थम्बु- ५० वर्ष,

राजा तुस्के थम्बु – ४१ वर्ष ८ महिना,

राजा प्रसफुं थम्बु – ३८ वर्ष ६ महिना,

राजा पव थम्बु – ४६ वर्ष,

राजा दास्ती थम्बु – ४० वर्ष,

राजा चम्ब थम्बु – ७१ वर्ष,

राजा कंकं थम्बु – ५४ वर्ष,

राजा स्वनन्द थम्बु – ४० वर्ष ६ महिना,

राजा फुकों थम्बु – ५८ वर्ष,

राजा शिंघु थम्बु – ४९ वर्ष ६ महिना,

राजा जुलम् थम्बु – ७३ वर्ष ३ महिना,

राजा लुकं थम्बु – ४० वर्ष,

राजा थोरम् थम्बु – ७१ वर्ष,

राजा थुको थम्बु – ८३ वर्ष,

राजा वर्म्म थम्बु – ७३ वर्ष ६ महिना,

राजा गुंजं थम्बु ७२ वर्ष ७ महिना,

राजा पुस्क थम्बु – ८१ वर्ष,

राजा त्यपमि थम्बु – ५४ वर्ष,

राजा मुगमम् थम्बु – ५८ वर्ष,

राजा शसरू थम्बु – ६३ वर्ष,

राजा गंणं थम्बु – ७४ वर्ष,

राजा खिम्बुं थम्बु – ७६ वर्ष,

राजा गिरीजं थम्बु – ८१ वर्ष,

राजा खुरांज थम्बु – ७८ वर्ष,

राजा गस्ती थम्बु – ८५ वर्ष

अहिले किराँती समुदायहरु थामी , सुनुवार , जिरेल र सुरेल समुदायमा विभाजनमा छन ।

कृष्ण हिन्दू धर्म शास्त्रका अनुसार भगवान विष्णुको दश मुख्य अवतारहरू मध्यको एक अवतार मानिन्छन् । भगवान श्री कृष्णको जन्म आधुनिक भारतको मथुरा शहरमा भएको थियो। श्रीकृष्णलाई जन्मिएकै घडी कंशबाट बचाउन उनका पिता वसुदेवले गोकुलवासी नन्द गोपका घरमा छोडेका थिए। त्यसैले श्रीकृष्णको बाल्यकाल नन्द गोपका घरमा बितेकाल उनलाई गोपाल तथा नन्दलाल नामले पनि जानिन्छ। श्रीकृष्णका एक दाजु बलराम नन्द गोपालका सुपुत्र थिए।

गोपाल राजवंश (गोपाल वंश या राज वंश) काठमांडू घाटी में गोपों (यादव) द्वारा स्थापित प्राचीन नेपाल का पहला राजवंश था।[1][2][3] गोपाल वंश के राजाओं ने नेपाल पर 505 वर्षों तक शासन किया। गोपाल वंश के बाद प्राचीन नेपाल पर महिषपाल वंश के अहीरों (यादव) ने अधिकार कर लिया था।[4][5][6]

उत्पत्ति एवं इतिहाससंपादित करें
पौराणिक कथाओं के अनुसार, नेपाल का प्रारंभिक वंश गोपों द्वारा स्थापित गोपाल राजवंश था, जिसने लगभग पांच शताब्दियों तक शासन किया। उनके बाद नेपाल पर महिषपाल वंश के अभीरों ने शासन किया।[7][8][9][10]
एक और मान्यता यह थी कि गोपालवंशी एवं महिषपालवंशी एक ही वंश के थे और वे अपने पेशे के आधार पर दो में विभाजित थे।[11] अमरकोष में भी अभीर एवं गोप को पर्यायवाची लिखा गया है।[12]

नेपालमा शासन गर्ने बिदेशी पहिलो वंश गोपाल वश थिए
शासन केन्द्रमातातीर्थ (किर्तीपुर)शासन अवधि५२१ वर्ष (गोपाल वंशावली अनुसार)कुल शासक८ जनापहिलो राजाभुक्तमान (भुमि गुप्त)अन्तिम राजायक्ष गुप्तमुख्य उपलब्धीपशुपतीनाथको ज्योतिलिङ भेटेको
गोपाल वंश बारे अन्य

गोपाल भन्नाले गाईपालक समुदायलाई बुझाउँछ ।

नेपालका प्रथम राजाहरु गोपाल वंशहरु थिए ।

उपत्यकाको टेकु दोभानमा बस्ने “ने” मुनिले गोपाल वंशका भुक्तमान (भुमि गुप्त) लाई राजा बनाए मान्यता रहेको छ ।

कर्क पेट्रिकका अनुसार नेपालमा शासन गरेका गोपाल वंशी राजाहरु भूमिगत, जयगुप्त, धर्मगुप्त, हर्षगुप्त, भीमगुप्त, मवीगुप्त, विष्णु गुप्त, जित गुप्त

यीनीहरुको शासनको बेला बहुह्री नाम गाई बागमती नदिको किनारमा सधै दुध चढाउने गरेकोमा त्यस ठाँउ खनि हेर्दा पशुपतिनाथको ज्योतिलिङ भेटेको थियो

लिच्छवि काल प्राचीन नेपालमा सन् ४०० देखि ७५० सम्म (करिव ३५० वर्ष) रहेको इतिहास पाइन्छ।
कौटिल्यको अर्थशास्त्र अनुसार तथा चिनियाँ यात्री हुयान साङ को यात्रा वृत्तान्त अनुसार वैशालीबाट भागेर आएका केही वीर पुरुषले किराँतहरूलाई खेदेर लिच्छवि वंशको स्थापना गरे । पाइएका शिलालेख, मुद्रा र चाँगुनारायण मन्दिरका अभिलेखहरू अनुसार मानदेव लिच्छवि वंशका प्रथम ऐतिहासिक राजा थिए । लिच्छवि वंशमा सुपुष्प नामका राजा भए जसलाई लिच्छवि राजवंशका संस्थापक भएको मानिन्छ। तर, मानदेव भन्दा १६ पुस्ता अगाडि विक्रम संवतको दोश्रो शताब्दीमै जयदेव प्रथमले लिच्छवि राज्यको जग बसालेको मानिन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *