नेपालको दुःखमा श्रीलंकाको साथ १० लाख अमेरिकी डलर मानवीय सहायता घोषणा
2026-08-29नुवाकोटका बाढीपीडितलाई बराहक्षेत्रबाट राहत, वडाध्यक्ष गुरुङसहित समाजसेवीको सराहनीय पहल
2026-08-29
जनै पूर्णिमाको अवसरमा उपाध्यक्ष फतिमाद्वारा शुभकामना ।।।।
जनै पूर्णिमाको अवसरमा उपाध्यक्ष फतिमाद्वारा शुभकामना ।।।।
विनोद मण्डल साउन २६ । नेपाली राजनीतिक क्षितिजमा उदाएकी कलिला गहना हुन सकिना फतिमा अंसारी । राजनितिक चिन्तन अनि दूरदर्शी नेत्रीको रूपमा परिचित फतिमाले जनै पूर्णिमाको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई शुभकामना दिनुभएको छ ।
नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाकी उपाध्यक्ष खातुन चतुर , स्पष्ट वक्ता, मृदुभाषी अनि राजनितिक चिन्तन भएकी नेतृ मानिन्छन् । हिन्दूहरूको पर्व जनै पूर्णिमाको अवसरमा पालिका लगायत देशवासीलाई शुभकामना दिनुभएको छ ।
उनले देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई, दिदिबहिनी , विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी,युवा , संचारकर्मी तथा अग्रज समाजसेवी लगायत सबैमा जनै पुर्णिमा ( रक्षा बन्धन ) को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको उनका निजी सचिवालयले जनाएको छ ।






