मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
Sunday, October 11, 2026
हालान्डको डेब्यु गोलमा सिटीले बायर्नलाई हरायो

८ साउन, काठमाडौं । प्रि-सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई १-० ले पराजित गरेको छ ।
अमेरिकामा भएको खेलमा एर्लिन हालान्डको गोलमा सिटीले बायर्नलाई हराएको हो । उनले खेलको १२औं मिनेटमा गोल गरे ।





