लाङटाङ हाइड्रो बगाउँदा ६० जना बेपत्ता, ४४ सैनिक र बैंकका २६ कर्मचारी सम्पर्कविहीन
2026-08-26रसुवाको भोटेकोशी बाढीप्रति नेपाल थामी समाज मलेसियाको गहिरो दुःख, मृतक परिवारमा श्रद्धाञ्जली ।।।
2026-08-26
Wednesday, August 26, 2026
एक दिन कैद सजाय पाएका सुनार पक्राउ

एक दिन कैद सजाय पाएका सुनार पक्राउ
८ साउन, काठमाडौं । बैंकिङ कसुरको मुद्दामा दोषी ठहर भएका चन्द्रबहादुर सुनार पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नुवाकोट घर भई काठमाडौंको बालजु बस्ने ३६ वर्षका सुनारलाई पक्राउ गरेको हो ।
उच्च अदालत पाटनले ६ असारमा बैंक खातामा पर्याप्त मौज्दात नरहेको जान्दाजान्दै चेक दिएको ठहर गर्दै उनलाई एक दिन कैद र २४ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
पक्राउ





