मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
Sunday, October 11, 2026
MNO-DGG संगठनका युवा नेताले इटहरी चोकमा राखेको राजा महेन्द्रको फोटो जलाए ।

इटरी चोकमा राजा महेन्द्रको फोटो राखेको हुँदा उक्त फोटो जलाउने क्रममा प्रहरी प्रशासन ले मंगोल नेशनल अर्गनाइजेशन-डा गुरुङ संगठनको युवा नेता सुर्य सप्तरीया थारु ज्यु लाई दड्पकद गरी २४ घण्टा भित्रमा रिहाइ गरेको छ । ।





