गर्मीले थलिएका स्थानिय रुखमुनि आराम गर्दै ।।।

0Shares

गर्मीले थलिएका स्थानिय रुखमुनि आराम गर्दै ।।।

विनोद मण्डल आषाढ़ २८ । मनसुनको समयमा वर्षा एकाएक रोकिएपछि चर्को घाम सँगै अध्यधिक गर्मी शुरू भएको हो ।

मौषम बढ्लाबको पूर्णतया प्रभाव तराईका अधिकांश भागहरूमा परेको छ ।

सिरहाको धनगढीमाई नगरपालिकाको वडा नं १४ का विभिन्न भागहरूमा गर्मीको प्रभाब परेको देखिन्छ । नेपाल विद्युत प्राधिकरणको ग्रिड लाहान शाखाको कमजोरीको कारण विद्युतको भोल्टेज घट बड भइरहँदा यहाँका जनताको घरमा रहेको बिजुली लाइन घरी घरी कम बेसी र नियमित काटिने कार्यले गर्दा गर्मी छल्न स्थानियहरुले रूखको छाहरीमा बसेर दिनरात कटाउन विवस भएका छन् ।

बिजुलीको लाईन नियमित रूपमा काटिनु नहुनेमा स्थानियहरुको जोड रहिआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *