कनकाई पुल निर्माणमा ढिलाइ पप्पु महादेव खिम्ती जेभीलाई १ अर्ब ९९ करोड जरिवाना
2026-09-13बिगु गाउँपालिका ८ कापाराङमा ठूलो पहिरो खोला थुनिएपछि तल्लो क्षेत्रमा जोखिम
2026-09-13
Monday, September 14, 2026
गर्मीले थलिएका स्थानिय रुखमुनि आराम गर्दै ।।।

गर्मीले थलिएका स्थानिय रुखमुनि आराम गर्दै ।।।
विनोद मण्डल आषाढ़ २८ । मनसुनको समयमा वर्षा एकाएक रोकिएपछि चर्को घाम सँगै अध्यधिक गर्मी शुरू भएको हो ।
मौषम बढ्लाबको पूर्णतया प्रभाव तराईका अधिकांश भागहरूमा परेको छ ।
सिरहाको धनगढीमाई नगरपालिकाको वडा नं १४ का विभिन्न भागहरूमा गर्मीको प्रभाब परेको देखिन्छ । नेपाल विद्युत प्राधिकरणको ग्रिड लाहान शाखाको कमजोरीको कारण विद्युतको भोल्टेज घट बड भइरहँदा यहाँका जनताको घरमा रहेको बिजुली लाइन घरी घरी कम बेसी र नियमित काटिने कार्यले गर्दा गर्मी छल्न स्थानियहरुले रूखको छाहरीमा बसेर दिनरात कटाउन विवस भएका छन् ।
बिजुलीको लाईन नियमित रूपमा काटिनु नहुनेमा स्थानियहरुको जोड रहिआएको छ ।





