कनकाई पुल निर्माणमा ढिलाइ पप्पु महादेव खिम्ती जेभीलाई १ अर्ब ९९ करोड जरिवाना
2026-09-13बिगु गाउँपालिका ८ कापाराङमा ठूलो पहिरो खोला थुनिएपछि तल्लो क्षेत्रमा जोखिम
2026-09-13
Monday, September 14, 2026
किसानलाई मल माग्दै राँके जुलुस (फोटोफिचर)

किसानलाई मल माग्दै राँके जुलुस (फोटोफिचर)
किसानलाई मल माग्दै किसान महासंघले शनिबार साँझ थापागाउँमा सरकारविरुद्ध राँके जुलुस प्रदर्शन गरेको छ । किसानहरुले समयमा मल नपाएको प्रदर्शनकारीको गुनासो रहेकाे थियो ।
राँके जुलुस निकाल्दै उनीहरुले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए । समयमा मल नदिए कडा कदम चाल्ने उनीहरुको चेतावनी रहेकाे थियो





