नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Thursday, May 28, 2026
उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृतिलाई, ठाकुरलाई मत दिने निर्णय
उपसभामुखमा ठाकुरलाई रास्वपाको समर्थन
२७ चैत २०८२, शुक्रबार
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको संसदीय दलको बैठकले ठाकुरको पक्षमा मतदान गर्ने निर्णय पारित गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।





