किरात राई यायोक्खा विदेश संगठन मलेसियाको तेस्रो राष्ट्रिय अधिवेशन हुँदै !!!
2026-09-04बिगु गाउँपालिकाका शिक्षक कर्मचारीद्वारा रसुवा बाढीपीडितका लागि ३ लाख ६३ हजार सहयोग
2026-09-03
Friday, September 4, 2026
देशभर मतदान सुरु, बिहान ७ बजेदेखि ५ बजे सम्म चल्ने
२१ फाल्गुन २०८२, बिहीबार
देशभर मतदान सुरु, बिहान ७ बजेदेखि ५ बजे सम्म चल्ने
भक्तपुर – प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज देशका ७७ जिल्लामा मतदान सुरु भयो। प्रत्यक्षतर्फ १६५ क्षेत्र, समानुपातिकतर्फ ११० स्थानका लागि मत खसालिँदैछ।
६१ चिह्नमा ६५ दलको प्रतिस्पर्धा। सुरक्षाका लागि हेलिकप्टर पेट्रोलिङ, कतिपय मतदान केन्द्रमा नयाँ कर्मचारी र सामाग्री पठाइएको छ। मतदाता परिचयपत्र बिगार्नेलाई कारवाहीको तयारी।
नेपालको तेस्रो प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण सम्पन्न गराउने तयारी प्रशासन र सुरक्षा बलले गरेका छन्।





