नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Wednesday, May 27, 2026
उद्यपुरमा प्रहरीको गोली पड्किँदा मतपेटिकामा क्षति
उदयपुरमा प्रहरीको गोली पड्किँदा मतपेटिकामा क्षति
२१ फाल्गुन २०८२, बिहीबार – कटारी नगरपालिका–३ तावाखोला (ख) मतदान केन्द्रमा खटिएको प्रहरीले बोकेको गोली पड्क्दा मतपेटिकामा क्षति पुगेको छ।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले जनाए– मानवीय वा अन्य भौतिक क्षति छैन। क्षतिग्रस्त मतपेटिका फेरेर मतदान सुचारु राखिएको छ।





