रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21नगर प्रहरीले ठेलामा मोकै बेचेर गुजरा गर्ने महिलाको ठेला नि’ यन्त्रणमा लिए पछी मेयरको चौ तर्फी बि, रोध
काठमाडौं : काठमाडौं महानगरको नगर प्रहरीले आज स् मकै बेच्दै हिँडेकी महिलाको ठेला नि, यन्त्रणमा लिएको छ।
महाराजगञ्जमा ठेलामा राखेर मकै बेच्दै हिँडेकी ती महिलाको ठेला नगर प्रहरीले नि यन्त्रणमा लिएपछि अहिले काठमाडौंका मेयर बालेन्द्र शाहको चौतर्फी वि. रोध भइरहेको छ ।
पारिश्रम गरेर छाक टार्ने महिलामाथि नगर प्रहरीले गरेको अ’ मानवीय व्य वहार गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आ’ लोचना भइरहेको । नगर प्रहरीले ठेला नियन्त्र णमा लिँदा उनले हार गु’हार गर्छिन्। तर, नगर प्रहरीले उनलाई हु’ त्याइदिएको भिडियोमा देख्न सकिन्छ ।
मेयर साप, महानगर व्यवस्थित गर्नुपर्छ तर पहिला गरिबको रोजिरो; टीको व्यवस्था गर्नुहोस्। घोष’ णा पत्रमा भएबमोजिम वै’ कल्पिक फु’ टपाथ बजारको व्यवस्था गर्नुहोस् भन्दै रोजिरोटीको ग्यारेन्टी गरेर मात्र फु’ टपाथ बजारको व्यवस्था गर्न आ’ ग्रह गरिएको छ ।