अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
2026-08-24बाचापत्रअनुसार काम हुन्छ ढुक्क हुनुहोस् मन्त्री प्रतिभा रावल
2026-08-24
Monday, August 24, 2026
रवीन्द्र मिश्र र धवलशम्शेर राणा जिल्ला सरकारी वकिलको कार्यालयमा पेश
रवीन्द्र मिश्र र धवलशम्शेर राणा जिल्ला सरकारी वकिलको कार्यालयमा पेश
२०८१चैत १७-काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणा सहित पक्राउ परेका व्यक्तिहरूलाई प्रहरीले म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको छ।
शुक्रबार तीनकुनेमा भएको घटनापछि नियन्त्रणमा लिइएका उनीहरूलाई कानुनी प्रक्रिया पूरा गर्न सरकारी वकिलको कार्यालयमा लगिएको हो। आवश्यक कारबाहीका लागि उनीहरूलाई जिल्ला अदालत, काठमाडौं पठाइनेछ।





