यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
Thursday, April 23, 2026
विद्यालयमा भवनको अभावका कारण विद्यार्थीहरूले अत्यन्त कठिनााई
विद्यालयमा भवनको अभावका कारण विद्यार्थीहरूले अत्यन्त कठिनााई
थाङमिचागु डटकम संवाददाता

बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका-२ स्थित मष्टादेउ आधारभूत विद्यालयमा भवनको अभावका कारण विद्यार्थीहरूले अत्यन्त कठिन परिस्थितिमा शिक्षा ग्रहण गरिरहेका छन्। कक्षा २ र ३ का विद्यार्थीहरूलाई टहरामा पढाउन बाध्य हुनु पर्ने अवस्था अत्यन्त चिन्ताजनक छ।
यस किसिमको संरचनामा विद्यार्थीहरूको सुरक्षा र शिक्षण वातावरणमा समस्या आउनु स्वाभाविक हो। पर्याप्त शैक्षिक सुविधा नहुनुका कारणले उनीहरूको सिकाइमा असर पर्न सक्छ।
यो अवस्थाले भवन निर्माणको तत्काल आवश्यकता औंल्याउँछ। विद्यालयका लागि उपयुक्त संरचना निर्माण गर्न स्थानीय प्रशासन, सरकार, तथा सम्बन्धित निकायले चाँडो कदम चाल्नुपर्ने देखिन्छ।





