भोटेकोशी बाढीमा ज्यान गुमाएका ८५ शव गोकर्णेश्वर जंगलमा व्यवस्थापन
2026-09-02दक्षिण कोरियाबाट उद्धार टोली रसुवाको धुञ्चेमा
2026-09-01
Wednesday, September 2, 2026
मुग्लिन–काठमाडौँ सडक खण्ड पहिरोले अवरुद्ध, यात्रुहरू अलपत्र
मुग्लिन–काठमाडौँ सडक खण्ड पहिरोले अवरुद्ध, यात्रुहरू अलपत्र
थाङ्मीचागु डटकम सम्बादाता २७ भदौ २०८१
समाचार विवरण:
काठमाडौँ । सोमबार दिउँसो मुग्लिन–काठमाडौँ सडक खण्ड अन्तर्गत सुरुङमार्ग नजिकै गएको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको छ। धादिङ प्रहरीले दिएको जानकारी अनुसार, अवरुद्ध सडक खुलाउन करिब दुई घण्टा लाग्ने अनुमान गरिएको छ। सडक अवरुद्ध हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।





