Asian Nepali Restaurantका सञ्चालक सोनाम शेर्पाद्वारा रसुवा बाढीपहिरो पीडितलाई रु. ३० हजार सहयोग ।।।
2026-08-30भोटेकोशीमा बहाव बढे पनि ठूलो जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा
2026-08-30
Tuesday, September 1, 2026
गौरा लगायतका चाडपर्वहरूले नेपाली समाजलाई एकतामा बाँध्ने विश्वास व्यक्त गर्नुभयो। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा
थाङ्मीचागु डटकम सम्बादाता भदौ १० सोमबार २०८१ पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार काठमाडौँमा आयोजित गौरा पर्व विशेष कार्यक्रममा गौरा पर्वलाई बिथोल्नेहरूको कारबाही गर्न आग्रह गर्नुभयो। उहाँले काठमाडौँमा आएका नेताहरूको विरोधमा नाराजुलुस गरेको घटनाबारे बोल्दै काठमाडौँवासीलाई दोषीलाई ठिक पार्नुपर्ने बताउनुभयो।
सभापति देउवाले विरोध गर्नेहरूका पछाडि कुन तत्व छ र यसको पहिचान गरी कारबाही गर्नुपर्ने बताएका छन्। उहाँले नेपाली समाजमा नैतिकता हराउँदै गएको टिप्पणी गर्दै गौरा पर्वलाई सुदूरपश्चिम र कर्णालीका जिल्लाहरूको संस्कृति र पहिचान प्रस्तुत गर्न महत्वपूर्ण भएको बताउनुभयो।
साथै, उहाँले गौरा लगायतका चाडपर्वहरूले नेपाली समाजलाई एकतामा बाँध्ने विश्वास व्यक्त गर्नुभयो।




