थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Monday, June 15, 2026
करेन्ट लागेको भारतीय नागरिकको उपचारको क्रममा मृत्यु भएको छ।
रूपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ बेलहिया भन्सार कार्यालयको पछाडि नयाँ बनिरहेको भवनमा लेवर काम गर्दै गरेका भारत उत्तर प्रदेशका ३२ वर्षीय जाबेद अख्तरलाई करेन्ट लागेर गम्भीर घाइते भए। भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा उनको मृत्यु भएको हो। यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।




