लामालाई फसाउने मुख्य नाइके विश्व लिम्बु, यसरी भयो पर्दाफास

0Shares

दर्शकसँग साक्षात्कार गर्न आइतबार सिभिल मलको हलमा पुगेकी अभिनेत्री मिरुना मगरमाथि भएको ‘अभद्र व्यवहार’सम्बन्धी घटनामा फुर्पा तामाङले गल्ती स्वीकारेपछि अभिनेत्री मगरले पनि भाइ सम्झेर माफी दिएको बताएकी थिइन्।

त्यसै क्रममा सामाजिक अभियान्ता आङ कामी शेर्पा मिडियामा फुर्पा तामाङलाई षड्यन्त्रकारी रूपमा फसाइएको हो भन्दै मिडियामा आएको छन्। उनको अनुसार कुनै गल्ती बिना नै फूर्पा तामाङलाई माफि माग्न लगाएर बुद्ध धर्म मान्ने हरू माथि सांगठनिक आक्रमण गर्न खोजिएको आरोप लगाएका छन्।

त्यस्तै आङ कामी शेर्पाले अर्का यूट्युबर विश्व लिम्बु को मिडिया लाई आफू तिर खिच्न कै लागि भए पनि उनले जातीय झगडा फैलाउन लाई यो कुराको बारेमा भिडियो बनाएको भनेर भनेका छन्। उनी आफु पनि पत्रकार भए पनि तर त्यसरी जातीयता लाई नै असर गर्ने भिडियो कहिले हाल्ने नगरेको बताएका छन्।

त्यस्तै आङ कामी शेर्पाले अर्को कुरा पनि खुलासा गर्दै भनेका छन्,’ त्यो बहिनी मीरुना मगर भनेको चाई विश्व लिम्बुको नातामा भतिजी पर्ने रहेछिन् जसले गर्दा अहिले यो संसारमा सबैले पैसाले नै हो गर्ने हामीलाई अहिले साथ दिने भनेका आमालाई मात्रै साथ दिन सक्नु हुन्छ।’

मिरुना मगर र फुर्पा तामाङ्ग बीच जबरजस्ती सहमतिको लागि बनाइएको कागज पनि विश्व लिम्बुले नै बनाएर मिडियामा हालेको भनेर आङ कामी शेर्पाले आफ्नु युट्युब च्यानल बाट दाबी गरेका छन् र उनको अनुसार सबै प्रोपागान्डा भनेको विश्व लिम्बुले जातीय झगडा निम्ताउनका लागि मात्रै यति धेरै नाटक गरेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *