नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Wednesday, May 27, 2026
काभ्रेपलाञ्चोकमा भएको सवारी दुर्घटनामा परी सिन्धुपाल्चोकका युवकको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।
जिल्लाको पनौती नगरपालिका वडा नम्बर ५ स्थित आईटीटी पार्क नजिकै मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल चालक सिन्धुपाल्चोकको बलेफी नगरपालिका वडा नम्बर ६ का २८ वर्षिय फुलकाजी तमाङको मृत्यु भएको हो । गएराती पनौतीबाट बनेपातर्फ जाँदै गरेको बा ७३ प ७५०२ नम्बरको मोटरसाइकल दुर्घटनामा परी तमाङ गम्भीर घाइते भएका थिए । गम्भीर घाइते तमाङको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।





