लोकतान्त्रिक थामी सङ्घ नेपालको प्रथम राष्ट्रिय अधिवेशन तयारी तीव्र, च्यासलमा दोलखाली एमाले नेता–कार्यकर्ताको भेला सम्पन्न।।
2026-11-21बंगलादेशमा आन्दोलन चर्कियो हिंसा र आगजनीका घटनाले जनजीवन प्रभावित
2026-11-20
Sunday, November 22, 2026
2024
सर्लाहीका अधिकांश विद्यालयमा शिक्षक दरबन्दी न्यून, पठनपाठन प्रभावित
सर्लाहीका अधिकांश विद्यालयमा शिक्षक दरबन्दी न्यून, पठनपाठन प्रभावित थाङमिचागु डटकम संवाददाता सर्लाही – सर्लाहीका अधिकांश विद्यालयमा न्यूनतम शिक्षक दरबन्दी अभावले पठनपाठन प्रभावित भएको छ । जिल्लाका अधिकांश विद्यालयमा न्यूनतमभन्दा पनि धेरै कम शिक्षक दरबन्दी...
अरु पढ्नुहोस् ...
गठ्ठाघरमा ट्रकको ठक्करबाट ज्यान गुमाएकी युवतीको पहिचान खुल्न सकेन छैना
गठ्ठाघरमा ट्रकको ठक्करबाट ज्यान गुमाएकी युवतीको पहिचान खुल्न सकेन थाङमिचागु डटकम संवाददाता काठमाडौं– भक्तपुरको गठ्ठाघर दुर्घटनाकी मृतकको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ। । भक्तपुर प्रहरी परिसरले अहिलेसम्म ज्यान गुमाएकी युवतीको पहिचान खुलिनसकेको जनाएको छ...
अरु पढ्नुहोस् ...
गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका लागि आवश्यक कानुन बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश गरेको छ ।
गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका लागि आवश्यक कानुन बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश गरेको छ । थाङ्मीचागु डटकम सम्बादाताश्रावण ३०, २०८१काठमाडौँ —सर्वोच्च अदालतले ढुंगा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका लागि...
अरु पढ्नुहोस् ...
संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएको छ ।
संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएको छ । थाङ्मीचागु डटकम सम्बादाता२०८१ साउन ३० गते ३० साउन, काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । राष्ट्रिय सभाबाट पास भएर राष्ट्रपतिबाट...
अरु पढ्नुहोस् ...
मकवानपुरको विकट कैलाश गाउँपालिकामा श्रीमतीको हत्या गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ परेका छन् ।
मकवानपुरको विकट कैलाश गाउँपालिकामा श्रीमतीको हत्या गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ परेका छन् । थाङ्मीचागु डटकम सम्बादाता२०८१ साउन ३० गते ३० साउन, हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकामा श्रीमतीको हत्या गरेको आरोपमा २६...
अरु पढ्नुहोस् ...
नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागारको दोस्रो चरणअन्तर्गत निर्माण कार्य पूरा भएसँगै कैदीबन्दी स्थानन्तरणको तयारी गरिएको छ ।
नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागारको दोस्रो चरणअन्तर्गत निर्माण कार्य पूरा भएसँगै कैदीबन्दी स्थानन्तरणको तयारी गरिएको छ । राससबुधबार, ३० साउन २०८१त्रिशूली । नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागारको दोस्रो चरणअन्तर्गत निर्माण कार्य पूरा भएसँगै कैदीबन्दी स्थानन्तरणको तयारी...
अरु पढ्नुहोस् ...
सुदूरपश्चिममा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
सुदूरपश्चिममा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै थाङमिचागु डटकम संवाददाता कञ्चनपुर – सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई सय ६४ पुगेको छ । स्वास्थ्य निर्देशनालय डोटीका सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार सबैभन्दा बढी कैलालीका ५६, अछामका...
अरु पढ्नुहोस् ...
प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्धका रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्धका रिट सर्वोच्चद्वारा खारेज थाङमिचागु डटकम संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिलाई लिएर परेका तीनवटै रिट सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरिदिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीहरू प्रकाशमान सिंह राउत,...
अरु पढ्नुहोस् ...
सिस्नोको पाउडर र गुन्द्रुकले पाएन बजार, उद्यमी निराश
सिस्नोको पाउडर र गुन्द्रुकले पाएन बजार, उद्यमी निराश थाङमिचागु डटकम संवाददाता ढोरपाटन– बागलुङको जैमिनी नगरपालिका–३ दमेकका महिला उद्यमीले उत्पादन गरेको सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, आलु चिप्सलगायतका उत्पादनले बजार नपाएपछि निराश बनेका छन् । रुद्रताल...
अरु पढ्नुहोस् ...
अब के हुन्छ एनसेलको भविष्य ?
अब के हुन्छ एनसेलको भविष्य ?ओली सरकारको काँधमा प्रतिवेदन कार्यान्वनको जिम्मा थाङमिचागु डटकम संवाददाता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष सोमबार सिंहदरबारमा प्रतिवेदन पेश गर्दै निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा...
अरु पढ्नुहोस् ...





