2024

समाचार

हदबन्दी छुटको जग्गा बेच्न पाउने गरी विधेयक पारित

हदबन्दी छुटको जग्गा बेच्न पाउने गरी विधेयक पारित थाङमिचागु डटकम संवाददाता १७ असार, काठमाडौं । हदबन्दी छुटको जग्गा बेच्न पाउने गरी सरकारले ल्याएको विधेयक सोमबार प्रतिनिधि सभाबाट पारित भएको छ । हदबन्दी छुटमा पाएको...
अरु पढ्नुहोस् ...
समाचार

सल्यानको एक बोर्डिङ स्कुलमा शिक्षकले विद्यार्थीलाई कुटने क्रममा घाइते

सल्यानको एक बोर्डिङ स्कुलमा शिक्षकले विद्यार्थीलाई घाइते हुनेगरी कुटेका छन्। थाङमिचागु डटकम संवाददाता आइतबार त्रिवेणी गाउँपालिका–६ लुहाममा रहेको बल्यान पब्लिक स्कुलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी अरुण विकलाई शिक्षकले कुटेका हुन्। कक्षा चलेका बेला...
अरु पढ्नुहोस् ...
समाचार

पहिरोले घर भत्किँदा जाजरकोटमा एक जना बालकको मृत्यु

पहिरोले घर भत्किँदा जाजरकोटमा एक जना बालकको मृत्यु भएको छ। थाङमिचागु डटकम संवाददाता भेरी नगरपालिका–५ ईब्राका ६ बर्षीय बालक प्रिन्स विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। सोमबार बिहान घर पछाडिबाट खसेको...
अरु पढ्नुहोस् ...
समाचार

आजदेखि एकीकृत समाजवादीको बन्दसत्र

आजदेखि एकीकृत समाजवादीको बन्दसत्र थाङमिचागु डटकम संवाददाता १७ असार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आजदेखि सुरु हुँदैछ । बन्दसत्र प्रज्ञा प्रतिष्ठानमा हुने एकीकृत समाजवादीले जनाएको छ । बन्दसत्रमा राजनीतिक...
अरु पढ्नुहोस् ...
अन्य समाचार

क्रसर व्यवसायी दुई सातादेखि आन्दोलनमा, कडा संघर्षको चेतावनी

क्रसर व्यवसायी दुई सातादेखि आन्दोलनमा, कडा संघर्षको चेतावनी थाङमिचागु डटकम संवाददाता १७ असार, काठमाडौं । उद्योगहरुको नवीकरणको माग राख्दै क्रसर व्यवसायीहरुले थालेको आन्दोलनले दुई साता पार गरेको छ । तर माग सम्बोधनमा सरकार गम्भीर...
अरु पढ्नुहोस् ...
समाचार

प्रचण्ड र ओलीबीच आज पनि भेटवार्ता

प्रचण्ड र ओलीबीच आज पनि भेटवार्ता थङमिचागु डटकम संवाददाता १७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । भेटवार्ताको विषय सार्वजनिक भएको...
अरु पढ्नुहोस् ...
समाचार

नाउपा विवाद : रन्जितालाई संसदीय दलको नेताबाट हटाइयो

नाउपा विवाद : रन्जितालाई संसदीय दलको नेताबाट हटाइयो थाङमिचागु डटकम संवाददाता १७ असार, धनगढी । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ संसदीय दलको नेताबाट हटाइएकी छन् । बहुमत प्रतिनिधि सभा सदस्यहरूको बैठकले आइतबार श्रेष्ठलाई...
अरु पढ्नुहोस् ...
समाचार

२०८२ वैशाखभित्रै जिल्ला अधिवेशन सक्ने राप्रपाको निर्णय

२०८२ वैशाखभित्रै जिल्ला अधिवेशन सक्ने राप्रपाको निर्णय थाङमिचागु डटकम संवाददाता १६ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी स्थानीय तहको निर्वाचनलाई ध्यान दिएर २०८२ वैशाखभित्रै सबै जिल्लाको अधिवेशन सक्ने निर्णय गरेको छ । आइतबार...
अरु पढ्नुहोस् ...
समाचार

एसईई पुरक परीक्षा २३ साउनदेखि सञ्चालन हुने

एसईई पुरक परीक्षा २३ साउनदेखि सञ्चालन हुने थाङमिचागु डटकम संवाददाता १६ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पुरक) परीक्षा २३ साउनदेखि सुरु हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा...
अरु पढ्नुहोस् ...
समाचार

मधेशमा बजेटको रातो किताब नै संशोधन, पुनर्लेखन गर्न विपक्षीको माग

मधेशमा बजेटको रातो किताब नै संशोधन, पुनर्लेखन गर्न विपक्षीको माग थाङमिचागु डटकम संवाददाता १६ असार, काठमाडौं । मधेशमा सरकारी प्रणालीमा नै प्रवेश गरेर बजेटको रातो किताबमा जथाभावी योजना र बजेट राखेको खुलेको छ ।...
अरु पढ्नुहोस् ...