यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
Wednesday, April 22, 2026
माओवादी केन्द्रले क्रान्तिकारी नेतृत्व छनोटमा हस्तक्षेप नगर्ने, आवश्यक परे सहयोग गर्ने
माओवादी केन्द्रले क्रान्तिकारी नेतृत्व छनोटमा हस्तक्षेप नगर्ने, आवश्यक परे सहयोग गर्ने
सोमबार १४ असोज २०८१
थाङ्मीचागु डटकम सम्बादाता
काठमाडौं । नेकपा माओवादी केन्द्रले अखिल क्रान्तिकारीको नेतृत्व छनोटमा हस्तक्षेप नगर्ने नीति लिएको छ। आइतबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको बैठकमा यो निर्णय गरिएको हो। बैठकमा प्रचण्डले विगतमा पार्टी हस्तक्षेपका कारण अप्रिय स्थिति आएको उल्लेख गर्दै यसपटक यस्तो गल्ती नदोहोर्याउने बताए।
अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनमा सोमबारबाट निर्वाचन प्रक्रियामा जाने तयारी छ। पार्टीले भने सहमतिमै नेतृत्व चयन हुने आशा राखेको छ, र आवश्यक परे मात्र सहयोग गर्ने बताएको छ।





