लोकतान्त्रिक थामी सङ्घ नेपालको प्रथम राष्ट्रिय अधिवेशन तयारी तीव्र, च्यासलमा दोलखाली एमाले नेता–कार्यकर्ताको भेला सम्पन्न।।
2026-11-21बंगलादेशमा आन्दोलन चर्कियो हिंसा र आगजनीका घटनाले जनजीवन प्रभावित
2026-11-20
Sunday, November 22, 2026
कपिलवस्तुको बनबासामा लु २ ख १५९८ नम्बरको बस दुर्घटना हुँदा २० जना यात्रु घाइते भएका छन्।
कपिलवस्तुको बनबासामा लु २ ख १५९८ नम्बरको बस दुर्घटना हुँदा २० जना यात्रु घाइते भएका छन्।
थाङ्मीचागु डटकम सम्बादाता ११ भदौ २०८१
कपिलवस्तुको बनबासामा लु २ ख १५९८ नम्बरको बस दुर्घटना हुँदा २० जना यात्रु घाइते भएका छन्। घाइते यात्रुहरूको उपचार भैरहवा र कपिलवस्तुको चन्द्रौटामा भइरहेको छ। दुर्घटनाको विस्तृत विवरण भने अझै आउन बाँकी छ।





