हुम्लु जाति जनजातिमा सूचीकृत

0Shares

हुम्लु जाति जनजातिमा सूचीकृत

थाङमिचागु डटकम संवाददाता

२७ असार, काठमाडौं । सरकारले हुम्लु जातिलाई जनजातिमा सुचिकृत गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सिफारिसमा हुम्लु जातिलाई जनजातिमा सूचीकृत गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *