सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने
2026-08-22पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोप १६ वर्षीय किशोर पक्राउ
2026-08-22
Sunday, August 23, 2026
उपप्रमुख महतो ललितपुरको कार्यक्रममा सहभागी ।।।
उपप्रमुख महतो ललितपुरको कार्यक्रममा सहभागी ।।।
थाङ्मीचागु डटकम सम्बादाता

विनोद मण्डल, चैत्र ६ । सिरहाको लहान नगरपालिकाको उपमेयर राम चलितर महतो एक कार्यक्रममा सहभागी हुन ललितपुर पुग्नु भएको छ ।
उप-प्रमुख रामचलितर महतो Water Aid द्वारा ललितपुरमा नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह -२०८० को कार्यक्रममा सरिक हुन पुग्नु भएको छ ।
कार्यक्रमबाट फर्किएपछि आम जनताको खानेपानीको समस्यामा शुद्धता कायम राख्नका लागि अपनाइने उपायहरुका बारेमा महतोले कार्यक्रम मार्फत सचेत गराउने बुझिएको छ ।
करिब एक हप्ते कार्यक्रमका लागि जानु भएको महतोले त्यहाँ खानेपानी लगाएत जल तथा मौषमको बारेमा जानकारी लिनुहुने बुझिएको छ ।





