तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07पारिश्रमिक बढाउने तयारी, विदेशी कामदारलाई समावेश नगर्न माग !!!
2026-10-07
Friday, October 9, 2026
पुर्खा भन्ने गर्थे हिजो कति के के भए भए (दुर्गा ठान्टी थाङ्मी )!!!
A small poem in a
Few sentences✍️✍️
दुर्गा ठान्टी थाङ्मी
पुर्खा भन्ने गर्थे हिजो कति केके भए भए
सकिएना खाली पेट काम गर्न १,२ गाँस खाए
लड्दै थियौँ केही गर्न म संगै इस्ट मित्र छिमेकि
सकिएना धेरै गर्न आज युबा पुस्ता आए
पुर्खा भन्छन… सधै लाटा अर्ति सुन मेरो
एउटै दाजु भाइ हामी बाडीचुडी खानु नगर मेरो तेरो
नगर ईर्ष्या डाहा राम्रो काम गर्नु बरु सधै अघि बड
राम्रो गर आश्वासन देउ बोल तिता कुरा तर सबै पूरा गर
उठ तिमी कदम चाल पाइला अघि बडाउ
राम्रो काम गर सधै असल पाठ पडाउ
मिहिनेत गर तिमी सगरमाथा चुम्छौ
अघि बडि तिमी पनि इतिहास रचाउ





