१४ बुँदे सहमतिपछि लघुवित्त ऋणीहरूको आन्दोलन स्थगित
2026-08-24सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने
2026-08-22
Monday, August 24, 2026
मदिरा न्यूनीकरण अभियानका साथ विक्रम थामी ।।।
मदिरा न्यूनीकरण अभियानका साथ विक्रम थामी ।।।
थाङ्मीचागु डट कम संवाददाता विनोद मण्डल,असाेज १ । दोलखा जिल्लाको विगु गाउँपालिकामा मदिराजन्य पदार्थको बिक्री वितरण लगाएत सेवन न्यूनीकरण अभियानका लागि विक्रम थामी आगाडी आएका छन ।

विगु गाउँपालिका वाडा नम्बर ८ स्थितका बस्ति खोपाचागुमा मदिरा जन्य पदार्थको रोकथामका लागि यतिबेला आफ्ना जनचेतना अभियानका साथ थामी टोल बस्तीमा लागू पदार्थको सेवनले पर्न सक्ने दीर्घकालीन असरका बारेमा स्थानियलाई जानकार बनाउँदै आएका छन् ।
स्थानिय अभियानको नेतृत्व गर्दै आएका थामिको कार्यलाई स्थानिय जनप्रतिनिधिहरुले खुलेर सहयोग गर्दै आएको छ ।
- विकाशमा पछि पर्दै आएको यस ठाउँमा यतिबेला आम जनताको सरोकारको विषयमा हामीले खुलेर आवाज उठाउँदै आउनु भएको छ ।





